नायिका प्रिंयका कार्की अब गायिका

काठमाडौं । चल्तीकी हिरोइन प्रियंका कार्कीको खोजी मुख्य अभिनयदेखि क्यापमियोसम्म हुन्छ । उनीले थुप्रै राम्रा चलचित्रमा काम गरेकी छन् । सिनेमामा सयौँ गीतमा लिपसिङ गरेकी उनै प्रियंका बेलाबखत कभर सङ पनि गरिरहेकी छुन्छिन् ।
यसपालि भने उनी फिल्म अनागतको कसलाई पोखूँ बोलको नयाँ गीत गाएर पार्श्वगायनमा देखिएकी छन् । गीतको भिडियोमा उनी अर्पण थापासँग प्रस्तुत भएकी छन् । हिरोइनले यसरी भटाभट गीत गाउँदै जाँदा हाम्रा गायिकाको रोजीरोटी खोसिने त होइन् ?
प्रियंका कार्की