मुख्य समाचार

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री

काठमाडौं । सोमबार काठमाडौं उपत्यकाको उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीको आसपासमा रहेको छ । यद्यपी आज मौसम भने  दिनभर सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले  छ । बुधबारदेखि पश्चिमी वायुको प्रभाव हुने भएकाले बदली तथा केही ठाउँमा पानी पर्नेसम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

पूर्वी पहाडी क्षेत्रमा आंशिक बलदी हुने सम्भावना हरे पनि देशका अरु ठाउँको मौसम सफा रहने मौसमविद वरुण पौडेलले बताए । तराईका क्षेत्रमा बिहानमा हुस्सु तथा गुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने उनले बताए । उच्च पहाडी क्षेत्रका केकी ठाउँमा हिउँ पर्ने सम्भावना छ ।
 

मौसम

विशेष