मुख्य समाचार

प्रधानन्यायाधीश सिफारीसका लागि संवैधानिक परिषद्को बैठक बस्दै 

प्रधानन्यायाधीश सिफारीसका लागि संवैधानिक परिषद्को बैठक बस्दै 

काठमाडौं । प्रधानन्यायाधीश सिफारीसका लागि संवैधानिक परिषद्को वैठक आज बस्दैछ । आज विहान ११ वजेका लागि परिषद्को वैठक डाकिएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालयले जनाएको छ ।

 

बैठकले वरिष्ठतम न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर जबरा मध्य एक जनालाई प्रधानन्यायाधीशमा सीफारीस गर्नेछ । जोशी यसअघि संसदीय सुनुवाई समितीबाट अस्विकृत भएका थिए । परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ । 
 

विशेष