मुख्य समाचार

अभियुक्तलाई पक्राउ गर्न भन्दै प्रहरीद्धारा कालोपुलमा गोली चलाइयो

अभियुक्तलाई पक्राउ गर्न भन्दै प्रहरीद्धारा  कालोपुलमा गोली चलाइयो

काठमाडौं । काठमाडौंको कालोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।


पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ ।
 

विशेष