मनोरञ्जन

दीपिका एसियाकै ‘सेक्सी’ महिला

दीपिका एसियाकै ‘सेक्सी’ महिला

एजेन्सी । बलिउड नायिका दीपिका पादुकोण एसियाकै सेक्सी महिला बनेकी छन् । बेलायतको एक प्रतिष्ठित पत्रिकाले उनलाई उक्त सूचिमा राखेको हो । भर्खरै नायक रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी दीपिका विश्वकै टप ५ धनी भारतिय व्यक्तिको सूचिमा पनि परेकी छन् । 

 

हरेक तीन वर्षमा प्रकाशन हुने उक्त नतिजामा दीपिका दास्रो पटक एसियाकै ‘सेक्सी’ महिला साबित भएकी हुन् । अहिलेसम्म दीपिकाका सातवटा फिल्म सय करोड क्लबमा पर्न सफल भइसकेका छन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘पद्मावत’ ले ३०० करोडको व्यापार गरेको थियो । उक्त फिल्म ‘वुमन लिड’ फिल्मध्येमा ३०० करोडको व्यापार गर्ने पहिलो फिल्म पनि साबित भएको थियो । 
 

दीपिका पादुकोण

विशेष