Technology

तपार्इंको मोबाइल हरायो ? यसरी फेला पार्नुहाेस्

तपार्इंको मोबाइल हरायो ? यसरी फेला पार्नुहाेस्

काठमाडौं । बैशाख सामान्यतया मोबाइल हराएपछि नेभिटिने गरेका तपार्इ‌ हामीले भाेगेकै समस्या हाे । तर यो समस्या समाधान गर्न सकिने भएकाे छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले  हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरेकाे छ। मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताउको छ ।

 

आईएमआई कोड तपाई आफ्नो मोबाइलमा भेट्न सक्नुहुन्छ । तपाईल्ले नयाँ मोबाईल किन्ने वित्तिकै उक्त आईएमआई नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ । उक्त नम्बरको साहयताबाट तपाईले आफ्नो हराएको मोबाइल प्राप्त गर्न सक्नुहुनेछ ।

 

नेपाल टेलिकममा यो व्यवस्था आउनु अघि एनसेलसँग मात्र यस्तो सेवा उपलब्ध थियो ।

विशेष