खेल

रहेनन् एनबीए हिरो बटलर र गायिका लेबल

रहेनन् एनबीए हिरो बटलर र गायिका लेबल


काठमाडौं । पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ ।


३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई–तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिट्टिएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो ।

बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए । उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन्, जो २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।

विशेष