समाज

बिहिबारका दिन यसो गर्नुहोस्, तपाईको भाग्य चम्किन्छ

बिहिबारका दिन यसो गर्नुहोस्, तपाईको भाग्य चम्किन्छ

प्रतिकात्मक फोटो


जो मानिसको हरेक काम बिग्रन्छ या हरेक समय असफलता मिल्छ ती ब्यक्तीले बिहीवार यस्तो सानो उपाए गर्नु पर्छ जसले भाग्य बदलिदिन्छ । र रोकिएका सबै काम बन्न थालछन ।

बिहीवारको दिन थोरै गुड़ कुनै गाइलाई खुवाउनुहोस र कुनै भगवान बिष्णुको मन्दिरमा गएर पहेलो फुल चढाइ आफ्नो मनोकामना राख्नुहोस र सफा मनले प्रार्थना गर्नुहोस यती गरेर सकेपछी गरीबलाई कपडा वा किताब अथवा आफ्नो सामर्थ्यले जे सकिन्छ दान गर्नुहोस केही समयमै रोकिएका काम बन्नेछ्न वा तपाईंको मनोकामना पूर्ण हुनेछ ।

विशेष