Technology

फेसबुकको नँया नियम

फेसबुकको नँया नियम

काठमाण्डौँ । माघ १८ फेसबुकले अब समाजमा प्रभाव पार्ने भिडियोलाई मात्र देखाउने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार फेसबुक मजाकमात्र होइन । यसले मानिसहरुको भलाई र समाजको भलाई पनि गर्छ । 

 

फेसबुकले कस्ता सामग्री देखाउने भनेर यसअघि पनि भाइरल भएका भिडियो देखाएर परिक्षण गरेको थियो । जसले गर्दा फेसबुकमा मानिसले विताउने ५० मिलियन घण्टा समय कम भएको थियो ।


त्यसकारण फेसबुकले प्रयोगकर्ताको रुची अनुसारको भिडियो, पोस्टलाई मात्र न्यूज फिडमा देखाइने जनाएको छ । जुकरबर्गले अर्थपूर्ण र समुदायको हितका लागि हुने सामग्री मात्र प्रवर्दधन गरे आफ्नो व्यापार दीर्घकालीन हुनेसमेत बताएका छन् ।

विशेष