राशिफल

आज - २९ माघ २०७४ सोमवारको राशिफल

आज - २९ माघ २०७४ सोमवारको राशिफल

आज - २९ माघ २०७४ सोमवारको राशिफल
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा सफलता पाईनेछ । जोश जाँंगर र हिम्मत बढ्नेछ । वहान सुख मिल्ने योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इनाम र प्रतिष्ठा कमाउने बेला छ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा सहजता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा सफलता पाइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बित्तिय संस्था बाट सहयोग पाईनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । भाग्योदय हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नयाँ कामको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बैदेशिक क्षेत्र कमजोर रहला । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । साँझमा पैशा खर्च हुने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा प्रगति होला । रोमाञ्चक यात्रा हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक क्षेत्रमा सङ्कट छाउला । व्यवहारमा झमेला आउला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ व्यक्तिसंग भेट–घाट हुनेछ । आकस्मिक धनलाभ होला । राज्यबाट सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । व्यर्थको यात्रा हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल

विशेष