राशिफल

आज - ०२ फाल्गुण २०७४ बुधवारको राशिफल

आज - ०२ फाल्गुण २०७४ बुधवारको राशिफल

आज - ०२ फाल्गुण २०७४ बुधवारको राशिफल
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्रसँगको सम्बन्धमा उल्झन आउनुका साथै प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमी/प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि समय राम्रो छैन प्रेममा धोका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी/प्रेमिकाका बिच केहि अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रणयप्रसङ्गमा नयाँ जोडी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल

विशेष