समाज

२ वर्षीया बालिका बलात्कृत

२ वर्षीया बालिका बलात्कृत

सप्तरी जिल्लामा २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । दिन्नमस्ता गाउँपालिकाकाे लालापट्टी भन्ने ठाउँमा साँझकाे समयमा २ वर्षीया तानीया (नाम परिवर्तीत) लार्इ १४ वर्षीय केटाले बतात्कार गरेकाे बताइएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एस् पी मुकेश सिंहले बालिकालार्इ सगरमाथा अञ्चल अस्पताल राजविराज पुर्याएकाे बताए । बालिकाकाे स्थिति गम्भीर रहेकाे बताइएकाे छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।  

विशेष