समाज

नापी कार्यालयका कर्मचारीले गरे आत्महत्या

नापी कार्यालयका कर्मचारीले गरे आत्महत्या


दाङ । लमहीको नापि कार्यालयमा एक जना कर्मचारी आफ्नै कार्यकक्षमा झुन्डिएर आत्म हत्या गरेको छन् ।

अर्घाखाचीँ जिल्ला हंङसपुर गाविस निवासी २४ वर्षीय अनिल थापाले झुन्डिएर आत्म हत्या गरेका हुन । अनिल थापा कार्यालय सहयोगी थिए । किन आत्म हत्या गरे भन्ने विषयमा वडा प्रहरी कार्यलयल लमहीले थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

विशेष