देश

नापीशाखाका कर्मचारीले गरे कार्यलयमै आत्महत्या

नापीशाखाका कर्मचारीले गरे कार्यलयमै आत्महत्या

तुलसीपुर - लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । 

 

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । 

 

विशेष