खेल

नेपाललार्इ दाेस्राे सफलता, सन्दीपले लिए विकेट

नेपाललार्इ दाेस्राे सफलता, सन्दीपले लिए विकेट

ओमानको दोस्रो विकेट गुमाउँदै आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याइरहेकाे छ । ओमानी ओपनर जातिन्दर सिंहलाई लामिछानेले बोल्ड गरेका हुन् ।

 

१०औं ओभरको अन्तिम बलमा लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्। ब्याटिङमा कमजोर रहेको नेपालले बलिङमा भने राम्रो सुरुवात गरेकाे हाे ।

 

यसअघि नेपाललाई सोमपालले पहिलो सफलता दिलाएका थिए । ओमानी अर्का ओपनर स्वप्निल खाद्येलाई सोमपालले दोस्रो ओभरको तेस्रो बलमा एलबिडब्लुको धरापमा पारेका थिए।

विशेष