समाज

राधामाथि भएकाे घटना छानबिन गरी दाेषीलार्इ कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन

राधामाथि भएकाे घटना छानबिन गरी दाेषीलार्इ कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री ओलीले कुटपिटमा संलग्न व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारबाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएका हुन् । 

विशेष