मुख्य समाचार

संविधान संशोधनसँगै रेशम चौधरी रिहा नगरे सरकारमा जाँदैनाैँः महेन्द्रराय यादव

संविधान संशोधनसँगै रेशम चौधरी रिहा नगरे सरकारमा जाँदैनाैँः महेन्द्रराय यादव

काठमाडौँ । राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता महेन्द्रराय यादवले  सरकारमा नजाने बताएका छन् ।

 

संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदै उनले संशोधनको पक्षमा जनताले आफूलाई म्यान्डेट दिएको भन्दै आफ्ना मागप्रति संवेदनशील बन्न आग्रह गरेको हुन् ।

 

 संविधान संशोधनलगायत रेशम चौधरीका विषयमा सरकार मौन रहेका भन्दै यादवले अहिलेकै अवस्थामा सरकारमा जना नसकिने बताए । उनले भने, ‘संविधान संशोधन लगायतका मुद्दा सम्बोधन भएपछि विचार गरौंला ।’

विशेष