खेल मुख्य समाचार

नेपालकाे उत्कृष्ट प्रदर्शन, १८ ओभरसम्म अार्इपुग्दा ३ विकेट गुमाउँदै ८७ रन

नेपालकाे उत्कृष्ट प्रदर्शन, १८ ओभरसम्म अार्इपुग्दा ३ विकेट गुमाउँदै ८७ रन

काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १८ ओभरसम्म अार्इपुग्दा ३ विकेट गुमाएको छ ।


११५ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ८७ रन बनाउँदै ३ विकेट गुमाएको हो ।

 

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १, अनिल साह ९ र पारस खड्का २० रन बनाएर आउट भए । अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र आरिफ सेख छन् ।


टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।

विशेष