मनोरञ्जन

हलिउडमा चलचित्र उद्याेगमा न्युन महिला निर्देशक, जसले विश्व बक्सअफिस रेकर्ड ताेडे

प्रताप अाेली

हलिउडमा चलचित्र उद्याेगमा न्युन महिला निर्देशक, जसले विश्व बक्सअफिस रेकर्ड ताेडे

हलिउड चलचित्र क्षेत्रमा महिला निर्देशित चलचित्रहरु कम प्रस्तुत भएपनि एेतिहासिक रुपमा निकै सफल भएका उदाहरण छन् । महिलाहरु किन न्युन मात्रामा निर्देशकका रुपमा प्रस्तुत भए भन्ने प्रश्न यतिवेला हलिउड फिल्मी उद्याेगमा तरंगित भएकाे छ ।

 

महिला निर्देशकलार्इ कम अवषर दिर्इयाे कि ? भन्ने जस्ता कारणहरुकाे खाेजी गर्ने क्रममा महिला निर्देशकलार्इ केही विज्ञ पुरुष चलचित्र निर्देशकबाट दबार्इएकाे, उनीहरुकाे दु:खी जीवनयापन शैलीले चलचित्र क्षेत्रमा आउन नसक्ने, सफल महिला निर्देशकलार्इ पुरस्कृत नगरिएकाे जस्ता कारण भेटिएका छन् ।

 

आजभाेलि, एक सानो तर बढ्दो संख्यामा महिलाहरुलाई प्रत्यक्ष ब्लकबेस्ट गर्ने मौका पाईन्छ । वलिउड चलचित्र क्षेत्रमा थाेरै महिला चलचित्रकर्मीहरु आवद्ध छन् । थारै भएपनि तिनीहरूले फिलिमहरुलाई निर्देशन दिनसके विश्वव्यापी रुपमा २५० मिलियन डलर कमाउने घाेषणा गर्न सक्छन् । अहिले सम्मकाे तथ्याङ्लार्इ केलाउने हाे भने विश्वव्यापी बक्स अफिसमा १५ अाैं उच्च-ग्रसिंग गर्ने चलचित्रहरूको सूची छ । जुन महिलाहरुद्वारा निर्देशित गरिएका चलचित्र रेकर्ड थिए ।

 

अहिले जतिपनि हिट पुरूष निर्देशित चलचित्र थिए ती फिल्महरूमा पनि धेरै महिला चलचित्रकर्मीहरूले पुरुष निर्देशकहरूसँग अप्रत्यक्ष रूपमा सहयाेग गरेका पनि खुलस्त भएकाे छ ।

 

जेनिफर ली ("फ्रोजेन"), विकी जेन्ससन ("श्रेक") ब्रेन्डा चेपमेन ("बहादुर") जस्ता एनिमेटेड हिट चलचित्रहरूलाई सह-निर्देशन दिए । यी चलचित्र हिट भएसँगै वलिउड क्षेत्रमा महिला चलचित्र निर्देशहरूकाे चर्काे खाेजी सुरू भएकाे छ ।

विशेष