साेमपाल दिलाए नेपाललार्इ आठाैं सफलता
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको 'प्लेअफ'मा नेदरल्यान्डको आठाैं विकेट झरेको छ। नेपालका लागि अाज साेमपालले ४ विकेट लिएका छन् ।
४३ अाैं अाेभर खेल्दै गरेकाे नेदरल्याण्ड्सले ८ विकेटकाे क्षतिमा १४७ रन जाेडिसकेकाे छ । सन्दिप र ललितले २-२ विकेट लिएका छन् ।