मनोरञ्जन

पुरूषकाे तुलनामा महिलाहरू नै बढी हेर्छन् पाेर्न भिडियाे

पुरूषकाे तुलनामा महिलाहरू नै बढी हेर्छन् पाेर्न भिडियाे

पोर्न साइट पोर्न हबले सार्वजनिक गरेको एक अध्ययन अनुसार विश्वका ७ प्रतिशत महिलाले अस्लील सामग्री हेर्ने गरेको तथ्य बाहिर सारेको छ ।

 

पोर्न साइट पोर्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा कम छ । रिपोर्टअनुसार पोर्न हब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् ।

 

विश्वका विभिन्न राष्ट्रमध्ये दक्षिण अफ्रिकाका महिलाले यस्ता सामग्री बढी हेर्ने गरेको पाइएको छ । त्यस्ता सामग्री हेर्न एन्ड्रोइड फोन प्रयोगकर्ता धेरै छन् ।

 

जसमध्ये साइटमा स्मार्टफोनमार्फत पोर्न भिडियाे या फिल्म हेर्ने पुरूषको अनुपातमा महिला बढी छन् । स्मार्टफोनमा पोर्नहब साइट लग इन गर्न चाहने पुरूष ६९ प्रतिशत छन् ।

 

पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् । हबले तयार पारेको तथ्यांकअनुसार स्मार्टफोनमा अस्लील सामग्री हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पलका छन् ।

 

अस्लील सामग्री हेर्ने देशमा अफ्रिका पहिलो नम्बरमा छ भने अमेरिका दोस्रो र तेस्रो स्थानमा बेलायत र पाकिस्तान छन् ।

विशेष