समाज

एपेक्स बैंकका थप एक जना सञ्चालक पक्राउ

एपेक्स बैंकका थप एक जना सञ्चालक पक्राउ

तत्कालीन एपेक्स बैंकका थप एक जना सञ्चालक पक्राउ परेका छन्।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।

 

ब्यूरोले १ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा शुक्रबार बैकका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो।

विशेष