मनोरञ्जन चलिरहेको फ्लिम

दुनियाँकै सबैभन्दा ठूला सुपरस्टार बने आमिर, छिमेकी देशले निभायो प्रमुख भूमिका

दुनियाँकै सबैभन्दा ठूला सुपरस्टार बने आमिर, छिमेकी देशले निभायो प्रमुख भूमिका

काठमाडौं । आमिर खानले सावित गरिदिए कि भारतमा मात्र नभई पुरा विश्वमा उनको राज छ । भारतमा मात्र नभई चीनमा पनि उनका अनगिन्ती प्रशंसक छन् ।


बलिउडका मिस्टर परफेक्ट आमिर खानको यो सफलता सहजै मिलेको हैन । उनले खेलका धेरै त्यस्ता चलचित्र छन्, जसले अन्य सुपरस्टारलाई नै गुणात्मक रुपमा चुनौति दिएका छन् । यही खुबीको कारण नै उनी आफ्ना नजिकका अभिनेता भन्दा निकै अघि छन् ।

 

उनको अभिनय रहेको ‘डंका दुनियाँ भर में बज रहा है’ चलचित्र चीनमा धेरैले मन पराएका थिए । जसले उनलाई दुनियाँकै सबैभन्दा ठूला सुपरस्टार बनाइदिएको छ । संसारकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमध्ये टप ५ मा यो चलचित्र पनि परेको छ ।


उनलाई थाहा नै छैन कि उनको फिल्म अन्यको भन्दा गुणात्मक रुपमा निकै राम्रो छ । उनी चीनमा सबैभन्दा परिचित अभिनेता पनि हुन् ।

अामीर खान बलिउड अभिनेता बलिउड

विशेष