मुख्य समाचार

तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी

तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी

काठमाडौं, ४ चैत– सरकारले मन्त्रिपरिषद् विस्तारसँगै अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी बढाएको छ छ ।

 

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाका पदाधिकारीको पूर्णता आइतबार हुँदैछ । प्रधानमन्त्री कार्यालयका अनुसार संसदीय समिति गठनलगत्तै संसदलाई विजनेस दिन अध्यादेश र विधयेक अघि बढाइने छ ।

 

अघिल्लो सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो ।,याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

विशेष