गाई काट्ने कानुन होइन यस्तो माग्नेको गर्धन काट्ने कानुन मागियो भने... ?
गणेश सिंह पुजारा
केही दिनदेखि निकै चर्चामा आएकी नेपाल आमाकी कपुत नारीको रूपमा जन्म लिएकी उपसभामुख राधिका तामाङले गाईको मासु खान पाउने विधिगत नियम बनाउनु पर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिने नारीको नाममा कलङ्कलाई म के भन्न चाहान्छु भने ।
तपाईंकाे अभिव्यक्तिले नेपालमा बस्ने हिन्दुहरूलाई मात्र नभई विश्वका हिन्दुरहरूको अपमान गरेको छ । र नेपाल सरकारलार्इ के भन्नु चाहन्छु भने यस्तो राष्ट्र र जनतालाई अवहेलना गर्ने व्यक्तिलाई कडाभन्दा कड़ा कानुनीकार्वाही गर्नुपर्छ ।
तामाङ तथा गाई काटेर मासु खान पाउनु पर्छ भन्नेलाई यदि नेपाल जस्तो देवभूमिमा गाई काट्ने प्रस्ताव पारित हुन्छ भने नेपालमा साम्प्रदायिक युद्धको शुरूवात हुने निश्चित छ ।
नेपाली जनताहरूले आफ्नो अमुल्य भोट दिएर तल्लो स्तरको सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हामी सबैको ठुलो गल्ती हो । जबसम्म जात, जाति, सम्प्रदायभन्दा माथि उठेर हाम्रो देशका नेताहरूले नेतृत्व गर्दैन तबसम्म राष्ट्र समृद्दि र शान्तितर्फ उन्मुख हुँदैन । जुन अहिले प्रदेश नम्वर ३ को उपसभामुख राधिका तामाङको पछिल्लो अभिव्यक्तीबाटै पुष्टि हुन्छ ।
यीनीहरुको सोच कति निच र हदसम्म तल गिरेको छ भन्ने थाहा भैसकेकाे छ । र अव सम्पूर्ण जनताहरूले बुझ्न पनि जरूरी छ । सदियौंदेखि गाईलाई हाम्रो देशको संविधानले राष्ट्रिय जनावर भनेर घोषित गरेको छ ।
गाईको महात्म्यको विषयमा
आज वैज्ञानिकहरूले, विज्ञानले प्रमाणित गरिसकेको अवस्था पनि सावित गरेको छ, गाईलाई राष्ट्रिय जनावर राखेको देशमा जन्मिएकोमा गर्व गर्नुपर्नेमा गाईलाई काटेर खानपाउनु पर्दछ भनेर वकालत गर्नु नै यिनिहरूको अल्पबुद्दीको र निच घटिया सोचको परिचय हो ! विश्वको कुन चाँहि देशमा राष्ट्रिय जनावरलाई खुलेयाम काट्ने अनुमति दिएको छ ?
खाने पिउने बाहेकको फरक सोच नभएका अल्पवुद्धिहरु संसदमा पुगेर पनि खाने पिउने भन्दा फरक कुरा सोच्न सकिरहेका छैनन् । गाईको विषयमा यस्तो प्रस्ताव ल्याउनेलाई पकडेर कारबाही गर्न सक्ने हिम्मत ओली सरकारले राख्न सक्नुपर्दछ । वर्तमान ओली सरकार यदि तपाईहरूले यस्तो व्यक्तिलाई कड़ा कानुनी कार्वाही गर्न सक्दैनौं भने अनुमती दिनुहोस्, बाँकि हामी आफैं गर्नेछौ । यदि सरकारले अनुमती दिन्छ भने कहाँ कसलाई के गर्नुपर्दछ त्यो गर्न सक्ने क्षमता हामीसँग पनि छ ।
मेरा यी हातहरू तालि बजाउन र भात खान मात्र दिएका हैनन् मलाई । आफ्नो माटो, आफ्नो स्वाभिमान, आफ्नो राष्ट्र र आफ्नो राष्ट्रियता र आफ्नो वैदिक सनातन हिन्दु धर्मको संरक्षण रक्षा गर्न मैले पनि मज्जाले जानेको छू । यति मात्र नभएर यिनलाई जनताले चुनेर पठाएको राष्ट्र विकासको रेखा खिच्नलाई हो कि वाहियात कुरा गरेर साम्प्रदायिकतालाई भड्काउनलाई र विश्वको एकमात्र शान्ती देशलाई धर्म युद्धतिर धकेल्न खोजेको हो ?
मेरो देश नेपालमा गाईलाई काट्नु पर्दछ भन्ने ५% होलान् । तर गाईको रक्षा गर्नु पर्दछ भन्ने ९५ % अझै पनि छन् । नेपाल सरकार यदि यस्ता निच र घटिया सोच भएका व्यक्तिहरूलार्इ ठुलो पददिएर तिनीहरूको माग पुरा गर्दै, मेरो देशमा यदि कुखुरा काटे झैं गरेर गाईलाई चोक चोकमा काट्ने अनुमती दिई नै हाल्यो भनेपनि त्यसले समाजमा कति भयावह परिस्थिति निम्त्याउन सक्छ ? यसको विषयमा कसैले सोचेको छ कि छैन ? ५ भोटको लागि ९५ भोटको अपमान गर्यो भने हेर फेरी के हुन्छ ?
कसलाई कहाँ पुर्याउनु पर्दछ त्यसको निष्कर्ष नेपाली सनातन हिन्दु जनताहरूले आफैंले निकाल्नेछन् । यो राधिका तामाङले यति मात्र नभएर संसारभरि छरिएर रहेका हिन्दुहरुकाे अास्थाकाे देश हाम्रो देश नेपाल हो, जहाँ ९४% हिन्दु धर्मावलम्बीको बसाेबास गरेका छन् । हामी हिन्दुहरु गाईलाई अामा समान मान्दछाैं र विश्वका हिन्दुहरूले गौमाताको पुजा गर्छन्, नेपालमा गाई काटेर खान पाउनुपर्छ भन्ने अभिव्यक्ति राधिका तामाङले दिनु र गृहमन्त्रीले समेत यस बिषयमा कानुन् बनाउने अाश्वासन दिनु नेपाल मात्र नभई विश्वका हिन्दु धर्मावलम्बीकाे अास्था माथिकाे धेरै ठुलो अपमान गरेको हाे ।
यसरी सामाजिक सद्भाव र अापसी भाईचाराकाे सम्बन्ध बिरुद्दमा अाएकाे घाेर अापत्तिपूर्ण अभिव्यक्ति धार्मिक सद्भावमा खलल पुर्याउने र अान्तरिक द्वन्द्व खडा गर्न खोजेको हुनाले यस्तो अभिव्यक्तिकाे घाेर विरोध र भर्त्सना गर्दछु ।
राधिका तामाङ ज्यू तपाईँ हिन्दुहरुको सहनशीलतालाई कमजोरीकाे रुपमा नलिनुहोस्, हिन्दुहरू जति शान्त हुन्छन् त्यो भन्दा १०० गुना बढी त्यति नै खतरनाक र परिआएको खण्डमा आफ्नो राष्ट्र र धर्म रक्षाको लागि ज्यान दिन र दिनमा पछि हट्दैनन् यो तपाईलार्इ सायद थाहा नभएको होला ।
आखिरमा नेपाल सरकार र गाई काटेर मासु खान पाउनुपर्छ भन्नेलाई के भन्नु चाहन्छु भने हामी हिन्दुहरूलार्इ पनि यस्तो कानुन बनाइदिनु होस् की जसले गाईलार्इ काटेर खान्छ, त्यसको गर्धन काटेर फाल्ने हामीलाई पनि कानुन चाहियो । हैन भने यो भुक्ने काम बन्द गर्नुहोस् । नपुंसक नारीको नाममा कलङ्क राधिका तामाङ ज्यू भन्दै शिवसेना नेपालका सच्चा शिवसैनिक सक्रिय योद्धा गणेश सिंह पुजाराले यस्ताे अापत्तिजनक र राधिका तामाङ प्रति घोर निन्दा गरेका छन ।
र सम्पुर्ण हिन्दुहरू एकजुट भएर आफ्नो धर्म नीतिभित्र बसेर राष्ट्र, राष्ट्रियता र वैदिक सनातन हिन्दु धर्मको संरक्षण गर्नु आग्रह पनि गरेका छन् । हामी हिन्दुहरुमा एकता नभएको कारण ले यी यूरोपियन यूनियनका दलाल र ईसाईका दलालहरूले मौकाको फार्इदा उठाईरहेका छन् । त्यहि भएर सम्पुर्ण सनातन हिन्दुवादीहरू र राष्ट्रवादीहरू एकैडोरीमा बाँधीएर राष्ट्रघातिहरूलाई देश निकाला गरौं ।
अध्यक्ष
गणेश सिंह पुजारा
शिवसेना नेपाल हिन्दु टाईगर ग्रुप महाराष्ट्र कमिटी प्रवास मुम्बई