मनोरञ्जन

‘जणिया भिनाजु’ ले सालीलार्इ अाँखा गाडेपछि यस्ताे भयाे

‘जणिया भिनाजु’ ले सालीलार्इ अाँखा गाडेपछि यस्ताे भयाे

काठमाडौं । चर्चित बझाङ्गी गायक नरेश बिबिसीको प्रस्तुतिमा रहेको ‘जणिया भिनाजु’ नामक डेउडा गीत सार्वजनिक भएको छ । शुशिल बोहोराको उत्कृष्ट शब्द रहेको यो डेउडा गितमा नरेश बिबिसी र शोभा थापाको उत्कृष्ट स्वर रहेको छ ।

 

‘जणिया भिनाजु’ डेउडा गीतको भिडियोमा रोजी कुँवर र मनिस खड्काको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिकपन झल्काउने यो गीतको निकै राम्रो भिडियो बनेको छ । घरमा श्रीमती हुँदाहुँदै पनि सालीहरुसँग मदिरा सेवन गरी रमाउने भिनाजुहरुको चर्तिकला यो गितमा देख्न सकिन्छ ।

 

पछिल्लो समय लोप हुनै लागेको डेउडा संस्कृति बचाउन लागेका सुदुरपश्चिमेली कलाकारहरु निकै बजार लिदै गइरहेका छन् ।


हेरौं रमाईलो डेउडा गीत ‘जड्याहा भिनाजु’ को भिडियोः

विशेष