नयाँ बानेश्वरमा प्रहरीले यसरी झम्टियो प्रदर्शनकारीलाई (भिडियो)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीकाे फाहाेरा प्रहार गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन् । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् ।
झडप प्रदर्शनकारी प्रहरी