मनोरञ्जन चाडै आउदैछ

‘ड्रिम गर्ल’ को रिलिज मिति घोषणा

‘ड्रिम गर्ल’ को रिलिज मिति घोषणा

काठमाडौं । चलचित्र ड्रिम गर्ल’ ले रिलिज मिति घोषणा गरकाे छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी अभिनीत चलचित्र ‘ड्रिम गर्ल’ असार २९ गते रिलिज हुनेछ ।

 

निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्रमा विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन् ।

 

अर्जुन पोखरेलले संगीत गरेकाे चलचित्रलाई राहुल राईले खिचेका हुन् ।

विशेष