गोरखाको पालुङ्गटार विमान स्थलको दुर्लभ तस्विर !
हामीले सामाजिक सञ्जालबाट पनि विभिन्न व्यक्तिका स्टाटसलार्इ स्थान दिदै अाएका छाैं । जसकाे स्टाटसमा दम लुकेकाे हुन्छ । अाज ट्वीटरमा रिदम दवाडीले याे याे स्टाटस दुर्लभ फाेटाे सहित सार्वजनिक गरे ।
उनले लेलेकाे ट्वीटः
गोरखाको पालुङ्गटार विमान स्थलको यो दुर्लभ तस्विर !
यो तस्विर Doug Hall नाम गरेका अमेरिकी नागरिकले सन् १९६८ मा खिचेका हुन् । उनी त्यतिबेला काठमाडौंको दरबार हार्इस्कुलमा विज्ञान विषय पढाउँथे । यसलाई पुनः संचालनमा ल्याँउन किन सकिन्न ??