समाज इतिहासमा आज तस्वीरमा अन्तर्राष्ट्रिय महिला दिवस बिहिबार, २४ फागुन २०७४ गते प्रकाशित - नेपाल आज(PO) उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार १०८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस १०८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौं महानगरपालिका २८ वडा कार्यालयद्वारा बिहीबार आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिहीबार १०८औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पदयात्रामा नाच्दै महिला । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पेशागत महासंघ नेपालद्वारा बिहीबार काठमाडौँमा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्वीर : रत्न श्रेष्ठ, रासस A+ A-
अख्तियारले मुद्दा चलाए पशुपति मन्दिरभित्रै आत्महत्या गर्ने सदस्य सचिवको घोषणा (निवेदनसहित) बुधबार, ०३ असोज २०८०