नुवाकोटमा साढे तीन लाख रुपैयाँ पर्ने बोको, अवलोकन गर्न पूर्व अर्थमन्त्री डा.रामशरण महत पनि पुगे
नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिएको बोयर जातको बोका अवलोकन गर्दै पूर्व अर्थमन्त्री डा.रामशरण महत । उक्त बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याउनुभएको हो । तस्वीर: रामहरि न्यौपाने, नुवाकोट, रासस