डीआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । रमेश खरेलले नेपाल प्रहरीको डीआईजी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदारका रुपमा हेरिएका खरेलले डीआईजी पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।
सरकारले मंगलबार डीआईजी सर्वेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि खरेलले बुधबार राजीनामा दिएका थिए । उनको राजीनामा बुधबार नै गृह मन्त्रालयले स्वीकृत गरेको हो ।
याे पनि पढ्नुहाेस् : खरेलका लागि आईजीपीको बाटो बन्द भयो तर खुल्यो राजनीतिको राजमार्ग
डिअाइजी रमेश खरेललाई राजिनामा गर्न नदिनुस् : रविन्द्र मिश्र
रमेश खरेल राजीनामा डीआईजी