फोटो समाज

फूलै फूलको सुन्दर संसार...(फोटोफिचर)

चन्द्र राई

फूलै फूलको सुन्दर संसार...(फोटोफिचर)

काठमाडौं । वसन्त ऋतुको बहारसँगै फूल फूल्न थाल्छन् । फूलमा भमरा नाच्दै गरेका दृश्य जोसुकैलाई रोमान्चक लाग्छ ।

फूल प्रकृतिको सुन्दर सृजना हो । विश्वका महान कवि, साहित्यकारहरुले फूललाई बिम्वको रुपमा प्रयोग गर्दैआएका छन् । यसले पनि थाहा हुन्छ कि, फूलको गरिमा ।


त्यसो त, अधिकांश चाडवाड, संस्कारमा पनि फूलको प्रयोग हुन्छ । पछिल्लो समय अव्यवस्थित सहरीकरणका कारण फूल, बोट बिरुवा र हरियाली मर्दैगएको छ । 


नेपालमा ७ हजार भन्दा बढी प्रजातिका फूल पाइने विभिन्न अनुशन्धानले देखाएका छन् । राज्य स्तरबाट भने लोपोन्मुख प्रजातिका फूल, बोटविरुवा जोगाउने प्रयास भएको छैन । काठमाडौंका विभिन्न ‘लोकेशन’मा भेटिएका फूललाई यहाँ प्रस्तुत गरिएको छ ।








वसन्त फूल

विशेष