रोजगार समाज

सरकारकाे नयाँ मापदण्ड, यस्ता छन् कर्मचारीलाई सुविधा

सरकारकाे नयाँ मापदण्ड, यस्ता छन् कर्मचारीलाई सुविधा

काठमाडाैं । सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छैन ? अब कर्मचारीलाई यस्टा छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन ।

 

सरकारले नयाँ मापदण्डमा दुईवटै समस्याको समाधान गरेको छ । सेवा चुस्त बनाउन कर्मचारीलाई घरपायक सुविधा दिनेगरी सरकारले नयाँ मापदण्ड बनाएको छ ।

 

 त्यसका लागि कर्मचारीलाई घरपायक र रोजेको स्थानीय तहमा जाने अवसरसहितको मापदण्ड तयार भएको गरेकाे हाे ।

 

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक सुविधासहित स्थानीय तहमा खटाउन लागेको छ ।

 

सरकार कर्मचारी सुविधा

विशेष