भारतीय दुतावासमा बिष्फोटको आरोपमा बिप्लवका नेता पक्राउ

विराटनगर । भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा बिष्फोटको आरोपमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई नेता पक्राउ परेका छन्।
प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी उयद राई भिम लिम्बुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाउपर मुद्दा प्रक्रिया अघि बढाइएको मोरङका एसपी अरुणकुमार बिसीले बताए।
विप्लव भारतीय दुतावास