हैदरावाद हाउसमा दुई देशबीच छलफल

काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भैरहेको छ ।
नयाँ दिल्लीको हैदरावादमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भैरहेको हो । एक्लाएक्लै भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ । वार्तामा भ्रमणका क्रममा हुने सम्झौता र समझदारीको टुंगो लाग्नेछ ।
त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौता र समझदारी सार्वजनिक गर्ने तयारी छ ।
राजकीय भारत भ्रमण दुई देशबीच छलफल