मुख्य समाचार

देउवासहित कांग्रेसका नेताहरूले पनि हाेटल हायात पुगेरै भेटे माेदीलार्इ

देउवासहित कांग्रेसका नेताहरूले पनि हाेटल हायात पुगेरै भेटे माेदीलार्इ

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका नेताहरूले भेटेका छन् । काठमाडाैंकाे हायात हाेटलमै पुगेर देउवाकाे टाेलीले माेदीलार्इ भेट गरेकाे हाे ।

 

कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, विजयकुमार गच्छदार, कोषाध्यक्ष सितादेवी यादवले शनिबार संयुक्त रूपमा माेदीलार्इ भेट गरे ।

 

 

यस्तै र्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मोदीसँग भेट गरेका छन् । त्यस्तै राजपाका नेताहरुले समेत मोदीलाई भेट गरे ।

माेदी भ्रमण कांग्रेस नेता भेटघाट

विशेष