मुख्य समाचार

माेदी फर्किएकाे भाेलिपल्टै अाेलीले भनेः अब छिट्टै चीन भ्रमण गर्छु

माेदी फर्किएकाे भाेलिपल्टै अाेलीले भनेः अब छिट्टै चीन भ्रमण गर्छु

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमण सकेर भारत फर्किएकै भाेलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिट्टै चीन भ्रमण गर्ने बताएका छन् ।

 

आईतबार भारतीय प्रधानमन्त्रीकाे भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताए ।

 

संसदमा ओलीले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि बताएका छन् ।

 

प्रधानमन्त्री केपी अाेली चीन भ्रमण

विशेष