आईपीएलः महत्वपूर्ण खेलमा कोहली ४ रनमै अाउट

काठमाडाैं । आईपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याइरहेको रोयल च्यालेन्जर्स बेग्लोरलाई कडा झड्का लागेको छ ।
कप्तान विराट कोहली ४ रनमै आउट भएका छन् । ९ बलको सामना गरेका कोहलीलाई तेस्रो ओभरको पाँचौं बलमा कृष्णप्पा गौतमले बोल्ड गरेका हुन् ।
आईपीएल विराट कोहली