अपराध सुरक्षा मुख्य समाचार

नेपाल प्रहरीमा चारजना मात्रै एआइजी राख्ने तयारी

नेपाल प्रहरीमा चारजना मात्रै एआइजी राख्ने तयारी

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा नेपाल प्रहरीको प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र र प्रहरी अस्पतालमा मात्रै एआइजीको दरबन्दी रहने भनिएको छ । गृहले पठाएको मस्यौदामाथि प्रहरी प्रधान कार्यालयले रायसुझाब दिइसकेको छ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ । 

नेपाल प्रहरी दरबन्दी गृह मन्त्रालय प्रहरी अतिरिक्त महानिरीक्षक

विशेष