स्वयम्भूबाट ९५ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भूबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ गरेका छन् ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको टोलीले ब्राउन सगुरसहित ३ जना कारोबारीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।
एसएसपी विश्वराजका अनुसार उनीहरूको साथबाट ९५ ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ । पक्राउ परेकाहरूकाे नाम भने सार्वजनिक गरिएकाे छन् । उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको पोखरेलको भनाइ छ ।
ब्राउन सुगर पक्राउ