समाज

पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

काठमाडौं  । करिब दुई वर्षअघि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणमा नेपाल–चीनबीच नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सहयोग गर्ने सम्झौता भएको थियो । 


सो सम्झौतामा चीनले नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास अन्वेषणका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।


चीनले दैलेखको ग्यास खानी र विभिन्न पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिने सहमति गरेको थियो । 


तर, सहमति गरेको दुई वर्ष बितिसक्दा पनि अन्वेषण शुरु हुन सकेको छैन । आजको नयाँ पत्रिकाको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

पेट्रोलियम पदार्थ पी शर्मा ओली

विशेष