देश

चिकित्सा शिक्षामा बेथिती र भ्रष्टाचार

चिकित्सा शिक्षामा बेथिती र भ्रष्टाचार

काठमाडौं । चिकित्सा शिक्षामा बेथिती र भ्रष्टाचार बढेपछि सरकारले चिकित्सा कार्यक्रम सञ्चालन गर्ने सबै शैक्षिक संस्थाले एकै क्यालेन्डर सञ्चालन गर्नुपर्ने नियम बनाएको छ ।

 

हालसम्म चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा र प्रकाशनलगायतका कार्यहरु आफूअनुकुल गर्दै आएका सबै विश्वविद्यालय तथा प्रतिष्ठानले एकै क्यालेन्डरका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

 

प्रवेश तथा अन्तिम परीक्षामा अनियमितता, शुल्कलगायतका विषयमा विवाद आएपछि सबैका लागि एकीकृत क्यालेन्डर लागू गरिएको हो ।

 

विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानले आ आफ्नो क्यलेन्डरअनुसार सञ्चालन गर्दै आएका चिकित्सा शिक्षा अध्ययन कार्यक्र एकै समयमा सञ्चालन र अन्त्य हुने गरी सरकारले नियम बनाएको हो । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

भ्रष्टाचार चिकित्सा शिक्षा

विशेष