खेल

फुटबल महासंग्राम प्रारम्भ, पहिलाे हाफमा रसिया २–० ले अघि

फुटबल महासंग्राम प्रारम्भ, पहिलाे हाफमा रसिया २–० ले अघि

रसियामा अाजबाट २१ अाैँ संस्करणकाे विश्वकप सुरू भएकाे छ । सन् २०१८ काे संस्करणकाे पहिलाे खेल रसिया र साउदी अरेबियाबीच जारी छ ।

 

पहिलाे हाफकाे समाप्तिमा रसिया २–० गाेलले अघि छ । रसियाकाे लागि १२ अाैँ मिनेटमा युरी ग्याजिन्सकीले अग्रता दिलाए । त्यस्तै ४३ अाैँ मिनेटमा डेनिस चेरिसेभले रसियालार्इ दाेस्राे गाेल दिलाए । 

 

पहिलाे हाफकाे खेलमा रसियाले साउदी अरबियालार्इ दबाबमा राख्नन सफल भएकाे छ । अहिलेसम्मकाे विश्वकपमा अायाेजकले अाफ्नाे पहिलाे खेलमा पराजय भाेगेकाे छैन । 

विश्वकप रसिया साउदी अरेबिया

विशेष