खेल

इजिप्ट र उरुग्‍वे हाफटाइमसम्म गोलरहित बराबरीमा

इजिप्ट र उरुग्‍वे हाफटाइमसम्म गोलरहित बराबरीमा

काठमाडौं । विश्‍वकप फुटबलको दोस्रो दिनको पहिलो खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।

 

अफ्रिकन टोली इजिप्ट र उरुग्‍वेबीचको पहिलो हाफ गोलरहित बराबरी भएको हो। समूह ए अन्तर्गतको खेलमा दुवै टोली जीत हात पार्ने प्रयासमा छन्।

इजिप्ट उरुग्वे विश्‍वकप फुटबल २०१८

विशेष