माेराेक्काे र इरानकाे खेल जारीः पहिलाे हाफ गाेलरहित बराबरी

काठमाडाैं । विश्वकप फुटबलकाे दाेस्राे दिनकाे दाेस्राे खेल जारी रहँदा माेराेक्काे र इरान पहिलाे हाफमा गाेलरहित बराबरीमा राेकिएकाे छ ।
त्यस्तै अाज भएकाे पहिलाे खेलमा समूह ए काे उरूग्वेले इजिप्ट माथि एक गाेलकाे जित हात पार्याे ।
विश्वकप इरान माेराेक्काे