समाज

बाढी आएपछि यात्रु बसकाे बिजाेग

बाढी आएपछि यात्रु बसकाे बिजाेग

मकवानपुर । मकवानपुरको मनहरी खोलामा आएको बाढीका कारण खोलाकै बीचमा यात्रु बस रोकिएका छन् । जिल्लाको पश्चिमी ग्रामिण बस्तीहरुबाट यात्रु लिएर मनहरी बजारतर्फ आउँदै गरेका यात्रुबाहक बसहरु खोलामै फसेका हुन् । 

 

हिउँदको सात महिना खोलाबाटै मोटर चलेपनि वर्षात् सुरु भएपछि यस क्षेत्रका साबिकका आधा दर्जन गाविसका स्थानीयको बजारसँगो सम्पर्क टुट्ने गर्छ ।

बाढी मकवानपुर

विशेष