देश प्रदेश ६

१३ मा विहे, २६ वर्षमै बुढ्यौली

१३ मा विहे, २६ वर्षमै बुढ्यौली

जाजरकाेट । जाजरकाेटमा बालविवाह हुने क्रम राेकिएकाे छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ।


महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । विहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्क्ष बाल विहे न्यूिनकरण वर्षकोरुपमा मनाइने भएको छ ।  

 

सामाजिक दवाव बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कारसमेत गरिने निर्णय गरिएको छ ।  पाँचतारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा २०७५ साललाई बाल विवाह न्यूनिकरण गर्ने वर्षका रुपमा मनाउने निर्णय गरेको हो । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

जाजरकाेट बालविवाह

विशेष