विश्वकप फुटबलः अर्जेन्टिनामाथि नवप्रवेशी अाइसल्याण्ड हाबी

काठमाडाैं । विश्वकप फुटबलकाे तेस्राे दिनकाे दाेस्राे खेल जारी रहँदा समूह 'डि' बाट अर्जेन्टिना र नवप्रवेशी राष्ट्र अाइसल्याण्डबीचकाे खेल १–१ काे बराबरीमा चलिरहेकाे छ ।
पहिलाे हाफकाे १९ अाैँ मिनेटमा सर्जियाे अग्युराेले गाेल गर्दै अर्जेन्टिनालार्इ अग्रता दिलाएका थिए । यद्यपि अाइसल्याण्डका अल्फेर्ड फिनबाेगासनले २३ अाैँ मिनेटमा बराबरी गाेल गरे ।
पहिलाे पटक विश्वकप खेलिरहेकाे अाइसल्याण्ड सबैभन्दा थाेरै जनसंख्या भएकाे राष्ट्र हाे । तर, अर्जेन्टिना साविक उपविजेता हो ।
आइसल्याण्ड बलिया टोलीलाई हराएर समुह विजेता बन्दै विश्वकपमा छनोट भएको हो । भने अर्जेन्टिना कठिन संघर्षले विश्वकपमा पुगेको हो ।
अर्जेन्टिना अार्इसल्याण्ड