देश

तेल चोर्न नपाउँदा ढुवानी रोकियो !

तेल चोर्न नपाउँदा ढुवानी रोकियो !

काठमाडौं । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् । लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।

 

ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् । यसअघि ढुवानीमा केही समस्या थिएनन ।

 

लकिङ प्रणाली जडान भएपछि चालकले विभिन्न बहानामा अवरोध गर्दै आएका छन्, निगमका प्रवक्ता वीरेन्द्र गोईतले भने ढुवानी बन्द गर्नुको उद्देश्य तेल चोर्न पाउनुपर्छ भन्ने नै देखिन्छ । कान्तिपुरमा खबर छ ।

नेपाल आयल निगम ढुवानी व्यवसायी महासंघ लकिङ प्रणाली

विशेष